# Shardeum को टोकनोमिच्स : जान्नु होस् कसरी $SHM टोकन बाडिने छ। **Published by:** [ShardeumInsider](https://paragraph.com/@shardeuminsider/) **Published on:** 2023-02-13 **URL:** https://paragraph.com/@shardeuminsider/shardeum-shm ## Content सर्देअम (Shardeum) एउटा ब्लोच्क्चैन प्रोजेक्ट हो, यो एक प्रथम तह को ब्लोच्क्चैन प्रोतोचोल हो जो एथेरेउम विर्तुअल मेशिन (EVM) मा आधारित छ। सर्देअम ले विकेन्द्रीकरण मा ध्यान दिएर सबै लाइ साथ् मा लिएर आफ्नो विकास गर्ने धारणा लिएको छ। अगाडी लेखिए झैँ यो एवम मा चल्ने लिनेअर(linear) रुप मा चल्ने र मापन हुने स्मार्ट कन्ट्रयाक्ट मंच हो, एसको बिसेस्ता एसको निउन्तम कारोबार कर "gas fees" लगायत एसको कारोबार लाई तिब्र गति मा गर्नी क्षमता हो, साथ साथै साधा विकेन्द्रीकरणको प्रबक्ता बनि उछतम ब्लोच्क्चैन सुरक्षा दिने मूल मन्त्र को साथ चल्ने लक्ष्य लिएको छ।सर्देअमले अरु ब्लोच्क्चैन प्रथम तह प्रोजेक्ट "Layer 1" को बीच मा आफ्नो फरक परिचन बनौन सफल रहे को छ। क्षर्देउमले डायनामिक शर्दिंग "Dynamic Sharding" टेक्नोलोजी प्रयोग गर्र्को छ जहाँ अरु प्रथम तहको ब्लोच्क्चैन प्रोजेच्ट्स ले स्तटिक शर्दिंग "Static Sharding" को प्रयोग गर्दा छन्। सर्देअममा तपाई सोलिदिटी र व्य्पेर प्रोगम्मेर हो भने आफ्नै अप्प्लिचशन पनि बनौन सक्नु हुन् सक्छ। क्षर्देउम को एकदमै सहज ब्लोच्क्चैन एक्ष्लोरेर छ तेस्को साथ् साथै शर्देउम मा रहने नोडले यहाँ हुने कारोबार हेर्ने छ, यहाँ एक नोड मा १२८ शार्द हुनेछ ,एसको अर्को बेसेसता योहोकी यहाँ १० सेकेन्ड भन्दा कम समयमा कारोबार पुरा हुनेछ साथसाथै यो "प्रुफ ओफ स्टक" मा कम गर्ने छ साथसाथै येस्मा आर्चिएवे नोडको बेवास्ता छ जुन अरु लाएर १ मा छैन। अरु प्रथम तहको प्रोजेक्टझैँ को पनि आफ्नै ब्लोच्क्चैन छ येस्मा विभिन्न देचेन्त्रलिज़ेद अप्प्लिचशन (dApps), नफटी ( NFT ) प्लात्फोर्म लगायत धेरै चीज बन्दैछ । ले पनि आफ्नै क्रिप्टोकरेन्सी कोइन पनि ल्याउदै छ। यो किन को नाम SHARD रहने छ जो २०२३ को दोस्रो त्रैमासिक मा सर्बसाधारण को लागि सार्बजनिक हुनी तयारीमा छ । यो टोकन शर्देउम ब्लोच्क्चैन मा धेरै कममा आउने छ जस्तै : तपाई ले कसै संग कारोबार गर्दा दिनु पर्ने फीस देखि स्मार्ट कन्ट्रयाक्टलाई कर्यनोयेन गर्नौने सम्म येही टोकन चाहिने छ । अहिले सर्देअम आफ्नो टेष्टनेट चरणमा जहाँबाट तपाई आफै पहि यो ब्लोच्क्चैन मा सामेल हुन सक्नु हुन्छ , तपाईलाई सर्देअमको " Discord " मा गएर तेस्तनेटको टोकन मागन सक्नुहुन्छ र तेही टोकन ले माथि उल्लेखित देचेन्त्रलिज़ेद अप्प्लिचशन प्रयोग गरि तपाईले पाउनु भएको कुरा तेही सेर्वेरमा भन्न सक्नु हुन्छ, त्यो गरे बापत तपाई देवेलोपेर्सको मदत गर्नु हुनेछ र येदि प्रोजेक्ट ले ऐर्द्रोप घोसना गरेमा तपाईपनि तेस्को हिस्स्सा हुदै आर्थिक लब पनि पुन सक्नु हुनेछ । सर्देअम कोइन मुख्य रुपमा नोड बाट नै बन्ने छ जहाँ तपाई यौ नेटवर्क मा हुने कारोबारलाई आफ्नो कम्प्युटर मा नोड चलाएर पुष्टि गर्नुहुन्छ सो बापत तपाईलाई टोकन दियिने छ । क्षर्देउम नेटवर्क मा रहने यो टोकन को बजारमा एक निश्चित सङ्ख्या रहने छ जो आफैमा एसको मान राख्नेछ । टोकन वितरणको चार्ट स्रोत - shardeum.org सर्देअम मा कुल ५०८०००००० टोकन मात्र रहनेछ, येस्मा ५१ प्रतिसत टोकन तपाई ले नोड चलाय बापत पाउनु हुने छ, बाकी ४९ प्रतिसत मा १८ प्रतिसत लगानीकर्ता को हिस्स मा जानी छ जसले जता वर्ष १८२००००० दोल्लर यो प्रोजेक्टलाई दिएका छन् । बाकी १५ प्रतिसत टोकन टोली को लागि सुरक्षीत गरिएको छ तथा ११ प्रतिसत टोकन आफ्नै फाउन्डेसन मा रहनेछ बाकी ५ प्रतिसत टोकन भने मैन्नेट को समय मा बाहिरिने छ सो तोकेंस तपाई बजार मै किनबेच गर्न सक्नु हुनेच्चा । ● ५१% टोकन वलिदटर नोड तथा अर्चिवे नोड चलाउदा बाडिने छ, अर्चिवे नोड हामी सर्वसाधारण सर्वसाधारणको लागि हैन हामीले वलिदटर चलाउन सक्छौ एसको लागि हाम्रो आफ्नै कम्प्युटर तथा लप्तोप मा नोडकालागि चाहिने प्रोग्राम हालेर चलाउन सक्छौ सो गर्दा हामी एस नेटवर्क मा हुने कारोबारमा नजर राख्छौ र नेटवर्कलाई पनि मदत गर्छु र त्यो गरे बापत हामीलाई इनाम स्वरूप टोकन दिनी गरिन्छ । अहिले टेस्ट चरणमा रहेको नोड चलाउदा पनि तपाई नेटवर्क को मदत गर्नु हुन्छ हालै २ फेव को दिन सो कार्य सुरु गरिएको थियो, तपाई यो विदेओ हेरेर आफ्नो नोड सुरु गर्न सक्नुहुनेछ। ● १८% टोकन गोप्य सेल मा भाग लिनी लगानीकर्ता अन्गेल लगानिलारता तह वेंचार कपितल फिर्म्स को भागमा जानेछ , उनि हेरुले येश प्रोजेक्ट को राम्रो भविस्य देखि यहाँ लगानी गरेका हुन्। उनको टोकन ३ महिना पछि खुल्ने तथा २ वर्ष सम्म वेर्स्टिंग हुने छ , ● १५% टोकन आपनो टीम को लागि पनि चुत्तैएको छ, यहाँ टीम क देव्लोपेर्स मेम्बेर्स साथै प्रोजेक्ट मा कम गरेका व्यक्ति हेरु मा बाडिने छ, ● ११% भने फाउन्डेसनको लागि चुत्तैएको छ यो सुरु मा नै उन्लोच्क हुने छ र यो टोकन नेटवर्क को भलो ताथ भिभिन्न कार्य मा प्रयोग गरिने छ, ● ५% टोकन प्रयोगकर्ता को लागि खुल्ने छ जो नेटवर्क लाई मदत गर्नुबापत इनाम स्वरूप वितरण गरिन्छ ## Publication Information - [ShardeumInsider](https://paragraph.com/@shardeuminsider/): Publication homepage - [All Posts](https://paragraph.com/@shardeuminsider/): More posts from this publication - [RSS Feed](https://api.paragraph.com/blogs/rss/@shardeuminsider): Subscribe to updates