Bitcoin को हरेक Halving पछि के हुन्छ? इतिहास बोल्छ
Bitcoin Halving भनेको हरेक ४ वर्षमा एकपटक हुने घटना हो — जसमा miners ले पाउने reward आधा हुन्छ। २०१२ को Halving पछि — BTC $12 बाट $1,100 पुग्यो २०१६ को Halving पछि — BTC $650 बाट $20,000 पुग्यो २०२० को Halving पछि — BTC $8,000 बाट $69,000 पुग्यो २०२४ को Halving भइसक्यो — अर्को chapter सुरु... इतिहासले एउटै कुरा भन्छ: Halving पछि बजार सधैं माथि गएको छ। तर याद राख्नुस् — past performance ले future guarantee गर्दैन। DYOR — Do Your Own Research